-
विश्व पोलियो दिवस
विश्व पोलियो दिवस
आज अक्टोबर २४ तारिख अर्थात विश्व पोलियो दिवस। नेपालबाट निख्रीयो भनी घोषणा भैसकेता पनि भाइरसका श्रोत अझै भेटिदैछ। उता पाकिस्तान र अफगानिस्तानमा केस भेट्टिराखेकै छ। यस्लाई पूर्णरुपेण उन्मुलन नगर्दासम्म यस्को फितलो जोखिम कायम नै रहन्छ। सरकार, विश्व स्वास्थ्य संगठन, बिल एन्ड मिलिन्डा गेट्स फाउण्डेशन, युनिसेफ र भ्याक्सिन अलायन्स(गाभी) सङ्गको बलियो साझेदारी छ रोटरीको पोलियो उन्मुलन […]
