Sunday 8:30 AM - 10:00 AM

Meeting Schedule

विश्व पोलियो दिवस

आज अक्टोबर २४ तारिख अर्थात विश्व पोलियो दिवस। नेपालबाट निख्रीयो भनी घोषणा भैसकेता पनि भाइरसका श्रोत अझै भेटिदैछ। उता पाकिस्तान र अफगानिस्तानमा केस भेट्टिराखेकै छ। यस्लाई पूर्णरुपेण उन्मुलन नगर्दासम्म यस्को […]