Glimpses of National Peace Conference -2023
संयुक्त राष्ट्र संघको विश्व शान्ति दिवसको अवसरमा त्रिभुवन बिश्वबिद्यालयको द्वन्द्व, शान्ति र बिकास बिभाग, रोटरी इन्टरनेशनल District 3292 नेपाल-भुटान र रोटरी क्लब अफ जावलाखेलको संयुक्त आयोजनामा बृहद् राष्ट्रिय शान्ति सम्मेलन, २०८० विस्तृत शान्ति सम्झौताका १७ बर्ष: उपलब्धी, चूनौती र आगामी बाटो, राष्ट्रिय सभा गृहमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सीना,, ज्यू को प्रमुख आतिथ्यतामा […]
