Square Hotel

Pulchowk, Lalitpur

Sunday 9:00 AM - 10:00 AM

We meet happily

Loading Events

« All Events

  • This event has passed.

Glimpses of National Peace Conference -2023

September 21 @ 2:30 pm - 5:30 pm

Print Friendly, PDF & Email

संयुक्त राष्ट्र संघको विश्व शान्ति दिवसको अवसरमा त्रिभुवन बिश्वबिद्यालयको द्वन्द्व, शान्ति र बिकास बिभाग, रोटरी इन्टरनेशनल District 3292 नेपाल-भुटान र रोटरी क्लब अफ जावलाखेलको संयुक्त आयोजनामा बृहद् राष्ट्रिय शान्ति सम्मेलन, २०८० विस्तृत शान्ति सम्झौताका १७ बर्ष: उपलब्धी, चूनौती र आगामी बाटो, राष्ट्रिय सभा गृहमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सीना,, ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता: प्रा. डा. कुशुम शाक्य, डीन, मानविकी तथा सामाजिक शास्त्र संकाय, त्रिभुवन बिश्वबिद्यालय गर्नु भएको थियो र्कायक्रममा स्वागत मन्तव्यः रोटरी डिष्ट्रिक्ट ३२९२ द्वन्द्व समाधान तथा शान्ति उपसमितिका सभापति सुदिप पाठकले गर्नु भएको थियो । RI प्रेसिडेन्टको शान्ति सम्मेलनको शुभकामना सन्देश रो. डा. सुनिति आचार्य ले बाचन गर्नु भएको थियो ।

“विस्तृत शान्ति सम्झौताका १७ वर्ष: उपलब्धी, चूनौती र आगामी बाटो” बारे कार्यपत्र डा. विण्णु राज उप्रेतीले गर्नु भएको थियो ।
राजनीति शास्त्री प्रा.डा. मिना बैद्य मल्लबाट बहसपत्रमाथि टिप्पणी सहित शान्ति सम्झौता कार्यान्यन सम्बन्धी धारणा राख्नु भएको थियो ।

रोटरी इन्टरनेशनल नेपाल भुटान डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वोंजुबाट रोटरी इन्टरनेशनलको शान्ति सम्बन्धि कार्य र नेपालमा यसका कामहरुबारेको मन्तव्य राख्नु भएको थियो, शान्तिवार्ताका सहजकर्ता: पूर्व सभामुख दमन नाथ ढुङ्गाना शान्तिवार्ताकार देव गुरुङ् , प्रदिप ज्ञवाली , कृष्ण सिटौला समेतले शान्ती सम्झौताका १७ बर्ष र आगामी बाटो बारे मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संचालनः डा. पिताम्बर भण्डारी, बिभागिय प्रमुख, द्वन्द्व, शान्ति र विकास अध्ययन विभाग, विश्वविद्यालय ले गर्नु भएको थियो ।

News coverage of the conference

Few glimpses of the successful completion of the National Peace Conference at Rastriya Sabha Griha on the auspicious occasion of UN Peace Day, 21st September 2023. The conference is organized by RI District 3292, Rotary Club Jawalakhel, and the Department of Peace, Conflict and Development, Tribhuvan University. Thank you so much for your gracious presence in the conference.

Details

Date:
September 21
Time:
2:30 pm - 5:30 pm
#printfriendly #pf-title { font-size: 40px; text-align: center; }