Sunday 8:30 AM - 10:00 AM

Meeting Schedule

Loading Events

« All Events

  • This event has passed.

विश्व पोलियो दिवस

October 24, 2024 @ 8:00 am - 10:00 am

Print Friendly, PDF & Email
आज अक्टोबर २४ तारिख अर्थात विश्व पोलियो दिवस। नेपालबाट निख्रीयो भनी घोषणा भैसकेता पनि भाइरसका श्रोत अझै भेटिदैछ। उता पाकिस्तान र अफगानिस्तानमा केस भेट्टिराखेकै छ। यस्लाई पूर्णरुपेण उन्मुलन नगर्दासम्म यस्को फितलो जोखिम कायम नै रहन्छ।
सरकार, विश्व स्वास्थ्य संगठन, बिल एन्ड मिलिन्डा गेट्स फाउण्डेशन, युनिसेफ र भ्याक्सिन अलायन्स(गाभी) सङ्गको बलियो साझेदारी छ रोटरीको पोलियो उन्मुलन अभियानमा।
नेपाल भरमा रहेका १६१ रोटरी क्लबमध्ये रोटरी क्लब अफ जावलाखेल(स्व. प्रा. डा. कान्ति गिरिद्वारा शुरुवात गरिएको) एक हो। पोलियोका सन्दर्भमा डा. सुनिती आचार्य(पोलियोमा बिश्वब्यापी योगदान पुर्याउनुभएकी जनस्वास्थ्य चिकित्सक) र यस सेक्टरमा देश-बिदेशमा ख्याती पाइसकेका र आफै पोलियो प्रताडित रहेका अर्का चिकित्सक राजु ढकाल हाम्रै क्लबमा हुनुले गौरवान्भित महशुस गरायो। हार्दिक नमन। वहाँहरु दुबैको योगदानमुखी चरित्र बास्तबमै मननयोग्य र अनुकरणीय छ।
पोलियोसङ्ग अझै पनि सचेत रहनु जरुरी छ, खोप कार्यक्रम जारी राख्नु जरुरी छ।

Details

Date:
October 24, 2024
Time:
8:00 am - 10:00 am
#printfriendly #pf-title { font-size: 40px; text-align: center; }